काठमाडौं । राजस्व अनुसन्धान विभागले ट्रयाकिङ प्रणालीको सहयोगमा अनुसन्धानको क्रममा ४४ फर्मबाट ५५ करोड ७७ लाख ४२ हजार मूल्यका मालवस्तु जफत गरेको छ । महालेखा परीक्षकको ६०औँ प्रतिवेदनको सारांशले यस्तो विवरण बाहिर ल्याएको हो । राजस्व चुहावट ऐन २०५२ को दफा १३ ‘ग&...
