close

काठमाडौं । पहिलो पटक मोबाइल प्रयोग भएको पाँच दशक पूरा भएको छ । आजभन्दा ५० वर्षपहिले मार्टिन कुपरले पहिलो मोबाइल फोन कल गरेका थिए ।  सन् १९७३ को अप्रिल ३ मा कुपरले आफ्नो मोटोरोला प्रयोगशालाबाट बेल सिस्टम्सका प्रतिस्पर्धीलाई ऐतिहासिक कल गरेका थिए । ...