काठमाडौं । गुगलको लगानी रहेको ड्रोन निर्माता कम्पनी विङले हजाराैं अर्डर धान्न सक्नेगरी ड्रोन नेटवर्क निर्माण गरेको छ । कम्पनीले हालै अष्ट्रेलियाको एक सहरमा याे प्रविधिकाे परीक्षण गरेको छ । जसमा एउटा ड्रोनले एक दिनमा एक हजार बढी सामान डेलिभरी गर्न सफल भ...
