close

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले आईपीओ जारी गर्ने तयारी तीव्र पारेको छ । आईपीओ जारी गर्न कम्पनीले आन्तरिक तयारी गरिरहेको वर्ल्डलिङ्कका अध्यक्ष एवं प्रबन्ध निर्देशक दिलीप अग्रवालले बताए ।  उनका अनुसार आउँदो आर्थिक...