close

काठमाडौं । साइबरको दुनियाँमा सबैभन्दा बढी जोखिम ह्याकिङको छ । ह्याकिङ भन्नाले कुनै पनि डिजिटल उपकरणहरू जस्तै कम्प्युटर, स्मार्टफोन, ट्याबलेट वा इन्टरनेटमा भएका कमी कमजोरीका माध्यमबाट डेटामा पहुँच बनाउनु हो । ह्याकिङ सधैं गलत प्रयोजनका लागि मात्र हुन्छ भन्ने पनि हुँद...