close

काठमाडौं । विद्यार्थीलाई अध्ययनका क्रममा विभिन्न शैक्षिक सामग्रीहरूको आवश्यकता परिरहेको हुन्छ । पहिले पहिले यसका लागि पुस्तकालय अथवा शिक्षक–शिक्षिकाहरूले कहाँ जानुको कुनै विकल्प थिएन । तर आज हामीसँग इन्टरनेटको सहज उपलब्धताका कारण यो अवस्थाको अन्त्य भएको छ । इन्टरने...