close

काठमाडौं । सामाजिक सञ्जालका प्लेटफर्म फेसबुक र इन्स्टाग्रामले आफ्ना प्रयोगकर्तालाई ट्रयाक गर्ने गरेको कुरा बाहिरिएको छ । तपाईंले फेसबुक र इन्स्टाग्राममा देख्नुभएको वेबसाइटमा क्लिक गर्नुभयो र आफ्नो रोजाइको ब्राउजरमा रिडाइरेक्ट हुनुभयो भने यो कुनै सामान्य कुरा होइन । तपा...