काठमाडौं । चलचित्र प्रेमगीत ३ को हिन्दी संस्करण अनलाइनमा लिक भएको छ । भारतीय सिनेमाघरमा शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रको हलप्रिन्ट विभिन्न पाइरेटेड साइटमा देखिन थालेको छ । केही साइटमा छोटा क्लिपहरू मात्र अपलोड भएका छन् भने केहीमा पूरै चलचित्र अपलोड गरिएको ...
