close

काठमाडौं । सामाजिक सञ्जालको दुनियाँमा टिकटक अहिले चर्चित नाम हो । नयाँ आकर्षक फिचर, प्रयोग गर्न सहज युजर इन्टरफेस र कतिपयका लागि आम्दानीको स्रोत पनि भएकाले यसप्रति प्रयोगकर्ताको झुकाव बढी छ । यसो त टिकटकमा भिडिओ हालेको भरमा टिकटकबाट कुनै पनि आम्दानी गर्न सक...