काठमाडौं । स्टार्टअप त्यस्तो व्यवसाय हो, जुन सफल हुन त्याग, समर्पण र कडा परिश्रम चाहिन्छ । कहिलेकाहिँ आफूलाई आवश्यक परेका कुरा स्टार्टअपकाे ढङ्गबाट सोच्यो भने सफल व्यवसाय बन्न सक्छ । कतिपय अवस्थामा तपाईँले भोगेकाे समस्या लाखौँ, हजारौँ मानिसले पनि भोगिरहेका हुन्छन् । त्य...
