काठमाडौँ । पब्जीको सबै भन्दा ठूलो प्रतियोगिता मध्येको एक पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) नोभेम्बर १० (कात्तिक २४) बाट सुरु हुने भएको छ । जसमा नेपालसहित विश्वभरका टिमहरूको सहभागिता रहनेछ । नेपालबाट डीआरएस गेमिङ, ट्रेन टु किल र स्काइलाइट गेमिङ ग...
