काठमाडौँ । नेपाली इन्जिनियरहरूले स्थानीय सामाग्री प्रयोग गरेर कुलर बनाएका छन् । घरेलु तथा व्यावसायिक प्रयोजनका सामग्री बनाउँदै आएको पर्साको कम्पनी ‘हस्क पावर नेपाल’ का इन्जिनियरले घैँटो, गाईको गोबर र ब्याकअप ब्याट्री प्रयोग गरेर कुलर निर्माण गरेका हुन् ।&nbs...
