close

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० स्वीकृत गरेको छ । परियोजना धितोमा २५ लाख रुपैयाँसम्मको कर्जा प्रवाह गर्ने गरी मन्त्री रमेश रिजालले हालै स्टार्टअप कार्यविधि स्वीकृत गरेका हुन् । राष्ट्रिय वाणिज्य बैंकमार्फत प्...