close

काठमाडौं । इन्टरनेट दैनिक जीवनको एउटा हिस्सा बनिसकेको छ । समाचार हेर्न होस् वा कोहीसँग बातचित गर्न हामी अनलाइनमा जाेडिने गर्छाैं । तर सधैंभर हामीले वास्तविक सूचना अनलाइनबाट पाउँछौ भन्ने निश्चित छैन । पछिल्लो समय मिथ्या सूचना, अपूर्ण सूचना अनलाइनमा सजिलैसँग ...