काठमाडौँ । सरकारले काठमाडौँ उपत्यका लगायतका ठुला सहरमा स्मार्ट सार्वजनिक यातायात सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ । संघीय संसद्मा बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रलाई सार्वजनिक याताय...
