close

काठमाडौँ । भारतीय दूरसञ्चार नियामक प्राधिकरण (टीआरएआई) ले स्टारलिंकजस्ता कम्पनीहरूले प्रदान गर्ने फिक्स्ड स्याटलाइट सेवाहरूले आफ्नो कुल आम्दानीको चार प्रतिशत स्पेक्ट्रम प्रयोग शुल्क तिर्नुपर्ने सिफारिस गरेको छ । यसका साथै सहरी क्षेत्रका प्रत्येक ग्राहकबाट वार्षिक ५०० भारु शुल्क ...