close

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको दबाब खेप्न नसकेपछि उनले मङ्गलवार राजीनामा दिएका हुन् ।  मङ्गलवार सञ्चारमन्...