close

काठमाडौँ । नेपाली बजारमा लेनोभोको नयाँ ल्यापटप आइडियाप्याड स्लिम थ्रीआई भित्रिएको छ । १३औं पुस्ताको इन्टेल कोर आई फाइभ प्रोसेसर, १६ जीबी डीडीआर५ र्‍याम र ५१२ जीबी एसएसडी समावेश यो ल्यापटप विद्यार्थी र कार्यालयका सामान्य कार्यहरूका लागि उपयुक्त मानिएको छ । हुकुट स्ट...