काठमाडौं । चिनियाँ स्मार्टफोन ब्रान्ड भिभोले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा आफ्नो नयाँ स्मार्टफोन भिभो भी३० लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । कार्यक्षमता र कार्यसम्पादनको राम्रो सम्मिश्रणको रूपमा रहेको स्टाइलिस फोन नयाँ वर्षकै दिन अर्थात् १ वैशाखदेखि बजारमा आएको हो । ...
