close

काठमाडौं । देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले मेगा बुस्ट नामक नयाँ फिचर सार्वजनिक गरेको छ । घरमा प्रयोगकर्ता बढी हुँदा इन्टरनेट स्लो हुने समस्या समाधान गर्न कम्पनीले यस्तो फिचर ल्याएको हो । कम्पनीका अनुसार १२० एमबीपीएस सम्मका...