काठमाडौं । इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय गम्भीर नहुँदा देशमा इन्टरनेट सेवा अवरुद्ध भएको स्पष्ट पारेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै इन्टरनेट सेवा प्रदायकहरूको साझा सङ्गठनको रूपमा ...
