close

काठमाडौं । अचानक प्ले स्टोरबाट हटेको ईसेवा पुन उपलब्ध भएको छ । शुक्रबार अपरान्ह ५ बजेदेखि प्राविधिक कारणले प्ले स्टोरबाट हटेको ईसेवा पुन: फर्किएको हो । मोबाइलमा पहिले नै इन्स्टल भएको एप बाहेक नयाँ डाउनलोड गर्न चाहने प्रयोगकर्ताहरू यो समस्याका कारण प्रभावित भएका थिए । ...