close

काठमाडौं । आईफोन १४ सिरिजको माग अपेक्षित रुपमा नहुँदा एप्पल उत्पादन बढाउने योजनाबाट पछि हटेको छ । केही समय अघिमात्रै सार्वजनिक भएको एप्पल १४ सिरिजका फोनमा धेरै समस्या देखा परेका छन् । त्यो हुँदा एप्पलले अपेक्षा गरे अनुसार आईफोन १४ सिरिजका उत्पादन बिक्री हुन सकेको छ...