close

काठमाडौं । क्रिप्टो कम्पनी बाइनान्सले बिहीबारबाट आफ्नो कारोबार रोक्का गरेको छ । कम्पनीले आफ्नो स्मार्ट चेन (बीएससी) टोकनको ब्लकचेन नेटवर्क ह्याक भएर क्रिप्टोकरेन्सी चोरी भएको थाहा पाएपछि केही समयको लागि आफ्नो प्लेटफर्ममा क्रिप्टो कारोबार रोक्का गरेको हो । प्रारम्भिक रिपोर्ट...