close

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा विशेष अदालतमा १९ जना विरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले बिहीवार नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व तथा बहालवाला कर्मचारीहरू सहित...