काठमाडौं । एप्पलले यही अप्रिल महिनामा भारतमा दुईओटा आधिकारिक स्टोर उद्घाटन गरेको थियो । मुम्बईको बीकेसी र दिल्लीको साकेतमा अवस्थित उक्त दुई स्टोरले राम्रो बजार बनाउन सफल भएपछि कम्पनीले अन्य तीन स्टोर पनि खोल्ने योजना सार्वजनिक गरेको हो । स्टोर सुरु भएको दुई महिनामा नै...