close

काठमाडौं । विजया दशमी नजिकिएको छ । यस्तो हामी सबैलाई एउटा कुराको महसुस पक्कै भएको होला, त्यो हो  पहिले जस्तो दशैंको शुभकामना दिन चिठी वा अन्य पत्र पठाउने प्रचलन करिब हटिसकेको छ । अहिले मानिसहरू सामाजिक सञ्जालमा नै सक्रिय हुने भएकाले शुभकामना आदानप्रदानका ला...