काठमाडौं । नेपाली युवाहरूले बनाएको लुडो एपले १० करोड डाउनलोड पुरा गरेको छ । यार्सा गेमले तयार पारेको लुडोले सोमबार गुगल प्ले स्टोरमा १०० मिलियन डाउनलोडको आँकडा पुरा गरेको हो । यसअघि टेस्ला टेकले तयार पारेको ‘कल ब्रेक’ एप प्ले स्टोरमा १० करोड डाउनल...