close

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी रियलमीले नजिकिँदै गएको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘उत्सवको बहार, हरेक दिन उपहार’ नामक योजना ल्याएको छ । सोमबारदेखि सुरु हुने यो अफरमा ग्राहकले स्मार्टफोन, टिभी, वाशिङ मसिन लगायतका आकर्षक उपहार जित्न सक्ने छ...