close

काठमाडौँ । सीएमआर नेपाल जर्नलिज्म एकेडेमीले पडकास्टिङसम्बन्धी नि:शुल्क तालिम सञ्चालन गर्ने भएको छ । पत्रकारिता क्षेत्रमा कम्तीमा तीन वर्षको अनुभव भएका पत्रकारलाई लक्षित गरी नेपाली भाषामा तालिम प्रदान गरिने एकेडेमीले जनाएको छ । एकेडेमीका अनुसार तालिममा पडकास्ट निर्माण...