close

काठमाडौं । एप्पलले भारतमा आईफोन १४ सिरिजका स्मार्टफोनको उत्पादन सुरु गरेको छ । आईफोन १४ केही साताअघि मात्रै विश्व बजारमा सार्वजनिक भएको हो । कुनै पनि नयाँ प्रोडक्ट सार्वजनिक भएकै वर्ष भारतबाट उत्पादन सुरु गरिएको यो नै पहिलो पटक भएको जनाइएको छ । विश्वको दोस्रो ठुल...