close

काठमाडौं ।  एकताका बाग्मतीमा कञ्चन पानी बग्थ्याे । काठमाडाैं फराकिलाे र स्वतन्त्र लाग्थ्यो । हाल भृकुटीमण्डप स्थित पर्यटन बाेर्ड रहेकाे १० राेपनी जग्गा राजभाइ सुवालका परिवारकै थियाे । राजा महेन्द्रकाे विकास नीतिका कारण त्याे जग्गा गुम्यो । राजभाइका हजुरबुबाले जसा...