close

काठमाडौं । आइतबार साँझदेखि फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालका प्लेटफर्ममा एउटा भिडिओ भाइरल छ । यती एयरलाइन्सकाे विमान दुर्घटना हुनुअघि यात्रुले खिचेकाे भनिएकाे भिडिओ भाइरलका साथै विवादास्पद र रहस्यमयी बन्दै गएको छ । विभिन्न सञ्चारमाध्यमले उक्त भिडिओ भारतीय न...