close

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले सामाजिक सञ्जालमा आफ्नो पार्टीका समर्थकहरूको व्यवहार साइबर बुलिङकै तहमा भएको बताएका छन् । फेसबुकमा एक पाेस्ट गर्दै उनले गायिका एलिना चौहानप्रति व्यक्त भएका धारणा र आक्रमणलाई लोकतन्त्रको परिभाषाले नसमेट्न...