close

काठमाडौं । माइक्रोब्लगिङ तथा सोसल नेटवर्किङ साइट ट्वीटरका संस्थापक ज्याक डोर्सीले नयाँ सामाजिक सञ्जाल ब्लुस्काई एपस्टोरमा उपलब्ध भएको छ । सीमित प्रयोगकर्तामाझ उपलब्ध गराइएको यो एप इन्भाइट लिङ्कबाट मात्र प्रयोग गर्न सकिन्छ । ट्वीटरका पूर्वसीईओ समेत रहेका डोर्सीले ...