close

काठमाडौं । भिडिओ स्ट्रिमिङ प्लेटफर्ममध्ये युट्युबका प्रयाेगकर्ता धेरै छन् । आफ्नो प्लेटफर्ममा प्रयोगकर्ताको अनुभव स्तरीय बनाउन युट्युबले बेलाबेलामा नयाँ फिचर ल्याउँदै आएको छ । युट्युबका अधिकांश फिचरबारे हामी जानकार भएपनि त्यस्ता केही फिचर छन्, जुन धेरैलाई थाहा...