काठमाडौं । अहिले सामाजिक सञ्जालमा बाघको सालिक खोज्दै फोटो राख्ने ट्रेन्ड चलेको छ । आफूले खिचेका बाघको सालिकको फोटो राख्दै प्रयोगकर्ताहरू वीरेन्द्रनगर नगरपालिका-४, सुर्खेतमा बनाइएकाे भाइरल बाघको सालिकसँग तुलना गरिरहेका छन् । त्यसबाहेक पनि आफ्नो क्षेत्रमा बनेका ...
