close

काठमाडौं । अब ट्वीटरले ट्वीट गर्दा कुन डिभाइस प्रयोग गरिएको थियो भन्ने कुराको जानकारी दिन बन्द गर्ने भएको छ । कम्पनीका मालिक एलन मस्कले ट्वीट गर्दै यस्तो घोषणा गरेका हुन् । हाल प्रत्येक ट्वीटमा आईफोन, एन्ड्रोइड फोन अथवा ट्वीटरको वेब क्लाइन्ट कुन माध्यमबाट ट्वीट गरिएको हो...