काठमाडौं । ट्वीटरमा ब्लु टिकका लागि मासिक ७.९९ डलर (करिब एक हजार ३० रुपैयाँ) तिर्नुपर्ने व्यवस्था केही देशका लागू भएको छ । आईओएसमा उपलब्ध ट्वीवटरको नयाँ अपडेटसँगै केही देशका प्रयोगकर्तामाझ यो व्यवस्था लागू भएको हो । शनिबारमात्रै ट्वीटरले आईओएसका लागि नयाँ अपडेट उ...
