काठमाडौं । प्रयोगकर्ताको न्युज फिडमार्फत आफ्ना सकारात्मक सूचना र स्टोरीमात्र बुस्ट गर्ने योजना फेसबुकले ल्याएको छ । दी न्यू योर्क टाइम्सका अनुसार गत जनवरीमा कम्पनीको प्रशासनले ‘प्रोजेक्ट एम्प्लिफाई’ नामको एक योजनाको लागि पहल गरेका थियो । यसअन्तर्गत फेसबुकसँग सम्बन्धित राम्...
