close

काठमाडौं । फेसबुकले आफ्नो सेटिङ पेजमा आमूल परिवर्तन ल्याएकाे छ । फेसबुकको मोबाइल भर्सनमा उपलब्ध सेटिङ पेजलाई व्यवस्थित गर्दै कम्पनीले नयाँ डिजाइन उपलब्ध गराएको हो । जुन यसअघिको सेटिङ पेजको तुलनामा सफा र आकर्षक देखिन्छ । भने, यसअघि जस्तो हरेक सेटिङको तल देखिने ड...