close

काठमाडौं । गुगलले कम्प्युटर प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याउने भएको छ । गुगलले आफ्नो ब्लगपोस्टमार्फत डेक्सटपलाई सोझै गुगल ड्राइभसँग सिंक गराउन सकिनेगरी नयाँ फिचर ल्याउने जानकारी दिएको हो । कम्पनीका अनुसार आउँदो हप्तामा सबै कम्प्युटर प्रयोगकर्ताले डेक्सटप ड्राइभ प्रय...