काठमाडौँ । पूर्व उद्योगमन्त्री महेश बस्नेत घुसको लागि डिल गरिरहेको अडियो बाहिरिएपछि विवादित बनेका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको बचाउमा उत्रिएका छन् । मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै मन्त्री बस्नेतले प्रविधिको युगमा कसैको चरित्रह...
