close

काठमाडौँ । भिडिओ शेयरिङ प्लेटफर्म युट्युबले आफ्नो १० वर्ष पुरानो र चर्चित ‘ट्रेन्डिङ’ पेज बन्द गरेको छ । सोमबार (२१ जुलाई) देखि प्रयोगकर्ताले यो सेक्सन देख्ने छैनन् । कम्पनीका अनुसार प्रयोगकर्ताहरूको भिडिओ हेर्ने बानीमा आएको परिवर्तन र ट्रेन्डिङ पेजमा घट्दो...