close

काठमाडौँ । एसईईको ग्रेड सामाजिक सञ्जालमा सार्वजनिक नगर्न अभिभावकहरूलाई पूर्व शिक्षा मन्त्री तथा रास्वपा सांसद सुमना श्रेष्ठले अनुरोध गरेकी छिन् । बालबालिकाको ग्रेड सार्वजनिक गर्दा अस्वच्छ प्रतिस्पर्धा निम्त्याउने भन्दै यस्तो नगर्न उनले आग्रह गरेकी हुन् ।  सामाजिक सञ्जाल फ...