close

काठमाडौँ । ६ अगस्ट २०२५ को अन्नपूर्ण पोस्ट दैनिकको पहिलो पृष्ठमा ‘नेपालमै आयो उड्ने कार’ शीर्षकको समाचार प्रकाशन भयो । उक्त समाचार बिहान ८:५९ बजे अन्नपूर्ण पोस्टको वेबसाइटमा पनि प्रकाशन गरियो ।  सो समाचारमा नाडा अटो शो २०२५ मा प्रदर्शन गर्ने उद्देश्यले ...