काठमाडौँ । अब सुरुवाती सात सेकेन्डभित्र अपशब्द (जस्तै ‘F**k’ जस्ता कडा अपशब्द) प्रयोग गरिएका युट्युब भिडिओ पनि पूर्ण रूपमा विज्ञापन आयका लागि योग्य हुने भएका छन् । युट्युबले आफ्नो मनिटाइजेसन पोलिसीमा परिवर्तन गर्दै भिडिओ क्रियटरहरूका लागि यस्तो छुट सुविध...
