close

काठमाडौँ । अभिनेत्री तथा निर्मात्री रेखा थापाको चलचित्र ‘उपहार’ युट्युबमा आएको छ । शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलमा स्ट्रिम गरिएको यस चलचित्र रेखा फिल्मस् र कपनगढी फिल्मस् ब्यानरमा निर्माण गरिएको हो । ज्ञानेन्द्र देउजा‍ निर्देशित चलचित्रम...