close

काठमाडौँ । मोटरसाइकल चोरी गरी सामाजिक सञ्जाल फेसबुक मार्फत बिक्री गरेको आरोपमा दुई जना विरुद्ध आइतबार मुद्दा दायर भएको छ । मोटरसाइकलको अनलाइन विज्ञापन गरी ठगी गरेको उजुरी परेपछि अनुसन्धानका क्रममा चोरी भएको तथ्य समेतको मुद्दा दायर गरिएको हो । जिल्ला झापा जिल्ला...