close

  काठमाडौँ । हिमालय टेलिभिजनबाट प्रसारण हुने चर्चित बिजनेस रियालिटी शो ‘शार्क ट्याङ्क नेपाल’ को दोस्रो सिजनका लागि आवेदन खुला गरिएको छ । विभिन्न स्टार्टअप र व्यवसायहरूमा न्यूनतम ५० करोड रुपैयाँ लगानी गर्ने लक्ष्यसहित आवेदन आह्वान गरिएको हो । आफ्न...