close

काठमाडौँ । पछिल्लो समय नेपालमा एआईसम्बन्धी स्टार्टअप र विद्यार्थीहरू नयाँ नयाँ प्रोजेक्टमा काम गरिरहेका छन् । तर, एआई मोडेल बनाउन शक्तिशाली कम्प्युटर डिभाइस आवश्यक पर्छ । यस्ता पूर्वाधार खरीद र सञ्चालन गर्न निकै महँगो पर्ने गरेको छ ।  महँगो पूर्वाधारमा पहुँच नहुँदा...